परिकल्पना : नीति, विधि र प्रबिधिमा आधारित सबल र सुरक्षित संस्था, समृद्ध सदस्य ।
ध्यय : सदस्यहरुलाई उचित मुल्यमा बित्तिय तथा गैर बित्तिय सेवा आधुनिक तथा अत्याधुनिक प्रबिधि मार्फत उपलब्ध गराई उनिहरुको आर्थिक, सामाजिक र सांस्कृतिक बिकास गर्ने।
सदस्यहरुको आर्थिक र सामाजिक स्तर अभिवृद्धि गरी समुन्नत समाजको बिकास गर्ने।
In this account, members can freely deposit and withdraw money at any time, according to the organization's rules